Main

सिनामंगलको टिम्बर ग्रुप अफ इन्डष्ट्रीको कार्यालयबाट १२ लाख बराबरको चोरी

२५ चैत, काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इन्डष्ट्रीको कार्यालयबाट १२ लाख बराबरको चोरी भएको छ । ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रूपैयाँ र अन्य सरसामन समेत गरी करिब ११ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार आइतबार उक्त कार्यालयमा चोरी भएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button