Main
सिन्धुपाल्चोक भूकम्प : भागदौड गर्दा धादिङमा प्रहरी जवान घाइते
१६ फागुन, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि भागदौड गर्दा धादिङमा एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा कार्यरत प्रहरी जवान आकाश रेग्मी छन् । भाग्ने क्रममा ब्यारेकको कोठाको भित्तामा ठोक्किएर उनी घाइते भएका हुन् । उनको नाकको हड्डी र अगाडिको १ वटा दाँत भाँचिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।