Main
सिन्धुलीमा माछा मार्न गएका एक जनाको मृत्यु
१५ मंसिर, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ । आइतबार साँझ ५ बजे ‘माछा मार्न जाने’ भन्दै घरबाट निस्किएका विक रातभरि घर नफर्किएपछि परिवारले खोजतलास गर्दा मंगलबार विहान दहमा डुवेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।