Main
सिभिल अस्पतालमा तलबभत्ताको असमानता हटाएको डा.पौडेलको दावी
३ चैत, काठमाडौं । निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) का नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले पदभार गह्रण गरेका छन् । आइतबार पदभार सम्हालेका उनलाई निवर्तमान निर्देशक डा. विधाननिधि पौडेलले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै डा. रेग्मीले बिरामीलाई सहज र मैत्रीपूर्ण सेवा दिने प्रतिवद्धता जनाए। ‘स-साना काम र सेवा प्रवाहमा सुधार गर्दै अघि बढ्नेछु…
– यस समाचारको श्रोत : Online Khabar हो ।