Main
सिमकोट–खार्पुनाथ सडक खन्न प्रयोग भएको डोजर तोडफोड
३० मंसिर, हुम्ला । कर्णाली करिडोर अन्तर्गत सिमकोट–खार्पुनाथ सडक खन्न प्रयोग भएको एक डोजरमा तोडफोड भएको छ । तोडफोडबाट १० लाख मूल्य बराबरको क्षति भएको डोजर धनीको भनाइ छ । उक्त डोजर कांग्रेस महासमिति सदस्य अर्जुन महताराको हो । कांग्रेसकै हुम्ला उपसभापति बसन्त रोकायामाथि डोजर तोडफोडको आरोप छ । महताराले सडक खन्न करिब ५ सय…
– यस समाचारको श्रोत : Online Khabar हो ।