Main
सिमेन्टको भाउ अस्वाभाविक बढाइँदा पनि सरकार मूकदर्शक भएको निर्माण व्यवसायीको आरोप
सिमेन्ट उद्योगीहरूको रवैयाप्रति आक्रोश पोख्दै नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सिमेन्टमा गरिएको अस्वाभाविक मूल्यवृद्धि तुरुन्त खारेज गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।