Main
सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान
२७ माघ, काठमाडौं । सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मंगलबार बिहान ११ बजे बैठक राखेको छ । जसको एजेन्डा ‘ सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्य वृद्धि सम्बन्धी’ रहेको छ । पछिल्लो समय सिमेन्टको मूल्य बढेको विषयमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।