Main
सिमोस सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ २३ जेठमा
काठमाडौं । कलाकार सौगात मल्ल, आसिफ शाह र गरिमा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै २३ जेठमा फिल्म आउने जनाएका हुन् । पोस्टरमा ३ जना पात्रलाई चित्रण गरिएको छ । आसिफ र गरिमाको पात्रलाई रोमान्टिक देखाइएको छ । सौगात अर्को कुनाबाट उनीहरूलाई हेरिरहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।