Main

सिलिगुडीमा ‘जार’को प्रिमियर, प्रशंसकले घेरिए अनुपविक्रम

सिलिगुडी । सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा स्टारर फिल्म ‘जार’लाई भारतको सिलिगुडीमा पनि प्रिमियर गरिएको छ । यसैसाताको सुरुमा सिक्किमको बज्र हलमा पनि प्रिमियर भएको थियो । शनिबार आयोजित सिलिगुडी प्रिमियरमा अभिनेता अनुपविक्रम शाही आकर्षणको केन्द्रमा रहे । उनी स्थानीय दर्शक र फ्यानबाट घेरिए । ‘हिमालय रोडिज’को जजको रुपमा पनि अनुप उक्त क्षेत्रमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button