Main

सीइसी काठमाडौं र गण्डकी हिरोज केपी ओली कप क्रिकेटको फाइनलमा

४ वैशाख, काठमाडौं । सीइसी काठमाडौं र गण्डकी हिरोज पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेल वर्षाले प्रभावित भएको थियो। पहिलो सेमिफाइनलमा सीइसी काठमाडौंले हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराउँदै फाइनल यात्रा तय गर्‍यो। वर्षाका कारण खेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button