Main
सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति सर्वोच्चद्वारा बदर
२० माघ, काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनलाई नियुक्ति गर्ने ६ मंसिरको मन्त्रिपरिषद्को निर्णय बदर गर्न आदेश दिएको हो । नियुक्तिको सिफारिस हुनासाथ उनको योग्यतामाथि प्रश्न उठेको थियो । प्राविधिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।