Main
सुगम यात्रा : एक यादगार किस्सा
‘ल केटा हो म तिमीहरूलाई भक्का र चप खान लैजान्छु । जाउँ ।’ हामी लखरलखर उनको पछि लाग्यौँ । जाडो सक्किएर गर्मी ओर्लिने बेलाको तराई । न धेरै तातो, न धेरै गर्मी । घडीले बिहानको ८ बजेको संकेत गरिसकेको थियो । केही मिनेटको दूरी छिचोलेपछि हामी पुग्यौँ, सानो हाट बजारमा । खासमा हामीलाई त्यहाँसम्म गायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।