Main
सुदूरको तुफानमा नफसेको चितवने गैँडा !
२३ मंसिर, काठमाडौं । ‘मैदानमा तुफान…सुदूरको शान’ भन्ने गीत पछिल्लो समय सुदूरपश्चिमका घरघरदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा घन्कँदै आएको छ । सुदूरको टिमले प्रदर्शन पनि नारामा भनिएजस्तै गरिरहेको थियो । लगातार तीन खेल जितेर चितवन राइनोजसँग प्रतिस्पर्धा गर्न निस्किएको सुदूरपश्चिम टोलीको तुफानसँग चितवनको गैंडा भने डराएन । अघिल्ला तीन खेलमा तीनै टोलीलाई राम्रैसँग तुफानमा फसाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।