Main
सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना
१५ फागुन, काठमाडौं । आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । आज सुदूरपश्चिम…
– यस समाचारको श्रोत : Online Khabar हो ।