Main
सुदूरपश्चिमका विदेशी खेलाडी सेफ अली जैब नेपाल आइपुगे
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल मा सुदूरपश्चिम रोएल्सबाट खेल्नका लागि इंग्ल्याण्डका सेफ अली जैब नेपाल आइपुगेका छन् । बुधबार साँझ नेपाल आइपुगेका जैबलाई टोलीका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ब्याटिङ अलराउन्डर जैबले राष्ट्रिय टोलीबाट नखेले पनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बाँयाहाते ब्याटिङ गर्ने उनले टी२०मा ७४…
– यस समाचारको श्रोत : Online Khabar हो ।