Main
सुदूरपश्चिममा खगराज भट्टलाई दलको नेता बनाउन प्रचण्डको फेरि निर्देशन
बैठकमा अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफ्नो व्यवस्थापन हुनुपर्ने शर्त राखेका थिए । तर प्रचण्डले अहिले नै बार्गेनिङ नगर्न भन्दै पहिले पार्टीको निर्णय कार्यान्वयनमा लाग्न निर्देशन दिएको स्रोतको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।