Main

सुदूरपश्चिममा माओवादी विवाद : प्रदेशसभा सदस्यलाई प्रचण्डले बोलाए काठमाडौं 

२२ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूलाई छलफलका लागि काठमाडौं बोलाएका छन् । प्रदेश संसदीय दलको नेताबारे उत्पन्न विवादलाई सहमतीका माध्यमबाट समाधान गर्न निर्देशन दिएका प्रचण्डले कार्यान्वयन नभएपछि फेरि प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् । २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा बैठक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button