Main

सुन तोलामा ४०० बढ्यो

२ माघ, काठमाडौं । सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार प्रतितोला ४०० ले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार भने तोलामा ८०० रुपैयाँ घटेको थियो । मंगलबार तोलाको एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button