Main
सुनको भाउ तोलामा १४ सय बढ्यो
२० फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।