Main

सुन्दरीजलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । शुक्रबार साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा ५ ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button