Main

सुपर इन्टेलिजेन्स बनाउँदै मार्क जुकरबर्ग, करोडौं रकम खर्चेर विज्ञहरू भित्र्याउँदै

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पछि अब सुपर इन्टेलिजेन्सको दौड सुरु भएको छ। कसैले यसलाई आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजिआई) भनिरहेका छन् भने कसैले सुपरइन्टेलिजेन्स भन्दछन्। मार्क जुकरबर्गको कम्पनी मेटाले चाहिं अब सुपर इन्टेलिजेन्स ल्याब खोल्ने घोषणा गरिसकेको छ। उक्त प्रयोगशालामा धेरैजना चर्चित विशेषज्ञहरूलाई सामेल गर्ने जुकरबर्गको योजना छ। यसका लागि मार्क जुकरबर्गले अन्य कम्पनीका इन्जिनियरहरूलाई ठूलो तलब…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button