Main
सुमन पुरीको प्रतिक्रिया : पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनेको छ
उनले भनेका छन्, ‘युवा संघको पाँचौं महाधिवेशनमा निर्वाचन पक्रियामार्फत साथीहरूले निर्वाचित हुनुभएको छ । उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु। राजनीतिमा धेरै कुराहरू हुन्छन्। तर पार्टीभित्र भने हाम्रो आन्तरिक लोकतन्त्र मजबुत बनेको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।