Main
सुरक्षण मुद्रणमा भ्रष्टाचार भएको ठहर, विकल पौडेललगायत विरुद्ध मुद्दा दायर गर्दै अख्तियार

३० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियारले केहीबेरमा विशेष अदालतमा मुद्दा पेस गर्दैछ । केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललगायत भ्रष्टाचारमा मुछिएको अख्तियार स्रोतले बतायो ।
अख्तियारले प्रतिवादीहरूको नाम र बिगोको विवरण गोप्य राखेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।