Main

सुरक्षा नभए काम रोक्ने निर्माण व्यवसायीको चेतावनी

११ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि निरन्तर आक्रमण भइरहेको भन्दै सुरक्षाको प्रत्याभूति नभए देशभरि निर्माणको काम रोक्ने चेतावनी दिएको छ । ८ फागुनमा एकदुम्जा–मरिणखोला–कपिलकोट–लालबन्दी सडक सिन्धुलीको निर्माण स्थलमा निर्माण व्यवसायी श्रीजयन्ती–बिरुवा–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहले हातहतियार सहित आक्रमण गरी गम्भीर घाइते बनाएको महासंघले उल्लेख गरेको छ । देशभरिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button