Main
सुरक्षा पन्तको प्रतिरक्षामा प्रधानमन्त्री : कलाकारको बहिष्कारले फरक पर्दैन, हेर्ने र सुन्ने धेरै छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षामा उभिएका छन् । एमाले निकट जनसांस्कृतिक महासंघको मंगलबार आयोजित महाधिवेशनमा बोल्दै प्रधानमन्त्रीले एक टिभी अन्तर्वार्तामा भनेका कुरालाई लिएर राजावादीबाट आलोचित अभिनेत्री पन्तको बचाउ गरे । कलाकार र फिल्मलाई बहिष्कार गर्दा अरुलाई फरक नपर्ने बताउँदै प्रधानमन्त्रीले राजावादीले सहन नसकेको बताए । उनले भने, ‘थुप्रै छन् मान्छेहरू हेर्ने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।