Main
सुरक्षाको कारण देखाउँदै पञ्चाब र दिल्लीबीचको खेल बीचमै रोकियो
२५ वैशाख, काठमाडौं । पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको छ । हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थयो । तर सोही समयमा पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबरले आतंक पैदा गरेको थियो । पञ्जाबले १०.१ ओभरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।