Main

सुशासनको ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भयो : मन्त्री घिसिङ

उनले भने, ‘सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रै’छ।’ उनले मुलुकका राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको बताए।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button