Main
सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि
२४ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।