Main
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढ्यो
१२ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको हो । खुद…
– यस समाचारको श्रोत : Online Khabar हो ।