Main

सेज भाडादर घट्यो ७५ प्रतिशत

सेजमा व्यवसाय सञ्चालन गर्नेलाई पहिलो ५ वर्षमा शतप्रतिशत आयकर छुट दिने गरिएको छ । लाभांशमा समेत सुरुवाती ५ वर्ष शतप्रतिशत छुट दिइएको छ । सेजमा उद्योगहरूद्वारा उत्पादिन उत्पादन र सेवाको निर्यातमा शून्य प्रतिशत भ्याट लाग्ने गरी तोकिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button