Main
सेयर बजार २६३१ अंकमा झर्यो, घट्यो कारोबार
१६ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६३१ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको हो । परिसूचकसहित कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो । ५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । सबै सेक्टरका…
– यस समाचारको श्रोत : Online Khabar हो ।