Main
सेयर बजारमा टिकेन मौद्रिक नीतिको उत्साह
३० असार, काठमाडौं । मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो दिन नेप्से २९ अंक बढ्यो । तर सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार नै बजार ३५.०९ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अंक बढेकाले सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।