Main
सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै
२८ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदैछ । सैनामैना रंगशाला मुर्गियामा हुने फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन् । मुर्गिया फुटबल क्लबको आयोजना तथा सैनामैना…
– यस समाचारको श्रोत : Online Khabar हो ।