Main
सैनामैना गोल्डकपमा मुर्गिया एफसीको विजयी सुरुवात
१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा सोमबारदेखि शुरु प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । रुपन्देहीको सैनामैनामा–४ मुर्गियास्थित सैनामैना रंगशालामा भएको उद्घाटन खेलमा बुटवलको गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले हराउँदै आयोजक मुर्गिया एफसीले विजयी सुरुवात गरेको हो । मुर्गिया फुटबल क्लबलाई जिताउन खेलको दोस्रो हाफको १९…
– यस समाचारको श्रोत : Online Khabar हो ।