Main

सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

२५ असार, काठमाडौं । दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । प्रहरीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button