Main

सोनम कपूर दोस्रोपटक आमा बन्दै, डायना प्रेरित गुलाबी पहिरनमा देखाइन् ‘बेबी बम्प’

मुम्बई । बलिउड अभिनेत्री सोनम कपूरले दोस्रो गर्भावस्थाको पुष्टि गरेकी छिन् । राजकुमारी डायनाबाट प्रेरित गुलाबी सुटसहितको आकर्षक फोटोमा उनले ‘बेबी बम्प’ देखाएकी छन् । क्याप्सनमा उनले ‘आमा’ भनेर उल्लेख गरेकी छन् । उनले श्रीमान् आनन्द आहुजासँगको संयुक्त पोस्ट सेयर गरेकी छिन्, जुन अनलाइनमा भाइरल भइरहेको छ । उनले सन् २०२६ मा दोस्रो सन्तानलाई स्वागत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button