Main
सोबिताको प्रश्न : भाषाको बुझाइमा समस्या हुँदा मेरो भनाइ हटाउनुपर्ने ?
२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो समस्या नभएको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रश्न गरेकी छिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’ यसअघि हिजो (मंगलबार) बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी…
– यस समाचारको श्रोत : Online Khabar हो ।