Main
‘सोल्टिनी’को मारुनी गीतमा प्रकाश र परीक्षाको छमछमी
काठमाडौं । फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ युट्युबमा सार्वजनिक भएको छ । मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर छ । यो गीत गायिका अधिकारीको पहिलो मारुनी गीत हो । गीतको संगीत र शब्द सिवाकोटीले नै सिर्जना गरेका हुन् । भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा कलाकार प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर…
– यस समाचारको श्रोत : Online Khabar हो ।