Main
सोसल मिडिया बन्दको विरोधमा ‘कमेडी नाइट् विथ च्यापिन्यन्स’ : शो अस्ट्रेलियाबाट अपलोड हुने
काठमाडौं । सामाजिक संजाल बन्द गर्ने सरकारी कदमको लोकप्रिय टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले सांकेतिक प्रतिवाद गर्ने भएको छ । शोले विदेशबाटै एपिसोडलाई युट्युबमा अपलोड गर्ने जनाएको छ । शुक्रबारदेखि प्रसारण हुने शो अस्ट्रेलियाबाट अपलोड गरिने निर्माता तथा निर्देशक विशाल भण्डारीले जनाए । ‘सरकारको कदमको सांकेतिक प्रतिवाद हामीले विदेशबाटै शो अपलोड गरेर गर्दैछौं ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।