Main
सोसिडाडमाथि बार्सिलोनाको फराकिलो जितसँगै शीर्षस्थानमा अग्रता
१९ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० गोलअन्तरले हराएको हो । बार्सिलोनाको जितमा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बार्सिलोनाले दुवै हाफमा २-२ गोल गरेको थियो । खेलको २५औं मिनेटमा मार्टसन तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।