Main
सौगात मल्ल अभिनित ‘बमबहादुर’को ट्रेलरमा गोर्खाल्याण्ड संघर्षको कथा
काठमाडौं । सौगात मल्ल अभिनित फिल्म ‘बमबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । रहस्य र कौतुहल तुल्याउने ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पर्छ । गोर्खाल्याण्ड आन्दोलनको परिवेशमा भनिएको कथामा मल्लले क्रान्तिकारी चरित्र निर्वाह गरेका छन् । उनको पात्रले क्रान्तिकारीलाई एकजुट तुल्याएर विद्रोही जागरण तुल्याउने कार्यमा भूमिका खेल्छ । भारतको दार्जिलिङ क्षेत्रको कथा यसमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।