Main

स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो

७ माघ, काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ । अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button