Main
‘स्कुल टु ओलम्पिक’ कार्यक्रम साँगास्थित नेपाल पुलिस स्कुलमा सम्पन्न
३ जेठ, काठमाडौं । नेपाल ओलम्पियन्स संघले सुरु गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम यो वर्ष पनि जारी छ। झण्डै ४ वर्षअघि सुर्खेतबाट सुरु भएको यो कार्यक्रम यसपटक काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आयोजना गरिएको छ। कार्यक्रममा ओलम्पियन तथा अन्तर्राष्ट्रिय खेलाडीहरू— एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, र भलिबलकी उषा भण्डारीले विद्यार्थीहरूसँग आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।