Main
‘स्क्विड गेम सिजन २’ पहिलो साता नेटफ्लिक्समा धेरै हेरिने सातौं गैरअंग्रेजी सिरिज
काठमाडौं । रिलिजको एक सातामै ‘स्क्विड गेम’को सिजन २ नेटफ्लिक्समा सातौं सबैभन्दा लोकप्रिय गैरअंग्रेजी शो बनेको छ । नेटफ्लिक्सले सार्वजनिक गरेको सूचीमा यो कुरा उल्लेख छ । सूचीको शीर्षस्थानमा ‘स्क्विड गेम’को पहिलो भाग छ, जसलाई अहिलेसम्म २५६.२ मिलियन पटक हेरिएको छ । डिसेम्बर २६ मा स्ट्रिमिङ सुरु भएको दोस्रो सिजनले थप कीर्तिमान रच्ने अपेक्षा गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।