Main
स्टाफ कलेजले असल नेतृत्व निमार्ण गर्न भूमिका खेल्नेछ : गृहमन्त्री लेखक
२१ वैशाख, काठमाडौं । स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा राम्रो भूमिका खेल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । आइतबार पुलिस क्लब भृटुकटीमण्डमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै मन्त्री लेखकले उक्त विषय उल्लेख गरेका हुन् । ‘स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नका लागि भूमिका खेल्न सफल हुनेछ भन्ने विश्वास लिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।