Main
‘स्टार्टअप उद्यम कर्जा’ पाउन १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कुन–कुन परे ?
प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकबाट प्रस्तुतीकरणको योजना छ । यसका लागि मितिसमेत तय भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।