Main
स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन
‘अब के बाँकी छ र डाक्टर साब ? मलाई त स्टेज ४ क्यान्सर रे।’ यी शब्दहरू हरेक क्यान्सर विशेषज्ञको कानमा बारम्बार गुञ्जिन्छन् । तर जनचेतनाको प्रभाव र विज्ञान तथा प्रविधिको प्रगतिले अब हामी भन्न सक्छौं-क्यान्सर एक दीर्घकालीन रोग हो। स्टेज ४ स्तन क्यान्सरमा अब डराउने होइन, सचेततापूर्वक त्यसको निदानमा केन्द्रित हुने हो । नेपालमा क्यान्सर…
– यस समाचारको श्रोत : Online Khabar हो ।