Main
स्पेन गएर नेपाली नफर्किएकोबारे संसदीय छानबिन समिति गठन गर्न राप्रपाको माग
२९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्पेन गएर नेपाली नफर्किएकोबारे संसदीय छानबिन समिति गठन गर्न मागेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो माग गरेका हुन् । ‘अहिले मात्रै प्रधानन्त्रीसँग गएका, प्रधानमन्त्रीसँग नगए पनि उहाँ गएकै कार्यक्रममा जाने भनेर गएका फर्किएका छैनन् भन्ने पुष्टि भइसकेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।