Main
स्पेनमा हावाबाट बिजुली र ओलीको सपना
म्याड्रिड अवतरण गरेपछि ओली तीव्र गतिको रेल चढेर सेभिया जाँदै गर्दा रेलको झ्यालबाट देखिन्थे- जमिनको बीचमा उभिएका सयौं टर्बाइनहरू, शान्त तर घुमिरहेका । अब प्रश्न उठ्छ- त्यो स्पेनमा सम्भव भयो, नेपालमा किन भएन ?
– यस समाचारको श्रोत : Online Khabar हो ।