Main

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु

१५ असार, काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button